कानूनमन्त्री गौतमले बुझाइन् सरकारले ल्याउने तयारी गरेका १६६ विधेयकको सूची
kathmandupati.com · Wed Jul 15 10:24:40 GMT 2026

काठमाण्डु – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललाई भेट गरी सरकारले संघीय संसदमा ल्याउने तयारी गरेका १६६ वटा विधेयकको सूची बुझाएकी छन् ।
अध्यक्ष दाहालले सरकारले संघीय संसदमा पेश गर्ने विधेयकहरूको तयारी गरिरहेको थाहा पाउँदा खुसी लागेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)