आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा
baahrakhari.com · Wed Jul 15 10:25:46 GMT 2026

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष घोषणा गरेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो मन्त्रालयले उक्त घोषणा गरेको सदनमा जानकारी गराइन् ।
आगामी आर्थिक वर्षमा बनाइने १६६ विधेयकको सूची बुधबार संघीय संसद्मा बुझाएको जानकारी गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)