सरकार प्रचारमुखी गतिविधिमा केन्द्रित भयो : शाही
nepalnews.com · Wed Jul 15 10:32:53 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकमा बुधबार उनले जनताका मूल मुद्दाहरूभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा सरकार बढी केन्द्रित भएको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)