आजैबाट सुर्तीजन्य पदार्थको सेवन त्याग्ने सङ्कल्प गरौँ : मन्त्री मेहता
nagariknews.nagariknetwork.com · Sun May 31 05:09:58 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन्। ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्दर्भमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरिन्।
सन्देशमा मन्त्री मेहताले भनेकी छन्, 'सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ, तर दृढ इच्छाशक्ति परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्णरूपमा सम्भव छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)