किसानलाई समयमै मल आपूर्ति गराउन ध्यानाकर्षण
deshsanchar.com · Wed Jul 15 09:19:09 GMT 2026

काठमाडौँ –राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा परेको भन्दै समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)