सिंहदरबार अगाडि प्रदर्शनकाक्रममा पक्राउ दीपक धामी लगायतलाई रिहाई गर्न विद्यार्थी संगठनको माग
deshsanchar.com · Wed Jul 15 09:21:58 GMT 2026

काठमाडौँ– राज्य आतंक बन्द गर भन्दै सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतलाई रिहाई गर्न विभिन्न विद्यार्थी संगठनले संयुक्तरुपमा माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)