कर्णालीका चार मन्त्रीको राजीनामा स्वीकृत
deshsanchar.com · Wed Jul 15 10:05:58 GMT 2026

हुम्ला – कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री यमलाल कँडेलले मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)