इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
khabarhub.com · Wed Jul 15 10:28:14 GMT 2026

काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिरहेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)