वालेन्द्र शाह ‘नेपाली हिटलर’ बन्न खोज्दैछन् : महन्थ ठाकुर
himalpress.com · Wed Jul 15 10:31:55 GMT 2026

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले प्रधानमन्त्री वालेन्द्र शाह तानाशाह बन्न खोजेको आरोप लगाएका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता ठाकुरले वर्षौँदेखि संगठित संस्थालाई खारेज गरेर प्रधानमन्त्री शाह तानाशाह बन्न खोजेको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)