भोटेकोसीमा फेरि बाढी आउने जोखिम, वर्षाले पनि थप्दैछ चुनौती
kendrabindu.com · Sat Aug 29 04:50:03 GMT 2026

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोसी नदीको बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिए। ‘एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ। त्यसैले सतर्कता आवश्यक छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)