सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह
nepalnews.com · Sun May 31 05:23:52 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन्।
‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्दर्भमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)