आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
ratopati.com · Wed Jul 15 10:35:46 GMT 2026

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ मा कुन मन्त्रालयबाट कति विधेयक पेस गर्ने भन्ने जानकारी राष्ट्रिय सभा र प्रतिनिधि सभालाई जानकारी गराएको छ ।
सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संघीय संसद्मा पेस गरिने विधेयकहरूको मन्त्रालयगत विवरण र वार्षिक कार्यतालिका दुवै सदनलाई जानकारी गराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)