५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई ५ प्रतिशत कर लगाउने निर्णय फिर्ता लिनुपर्छ- कुलमान घिसिङ
setopati.com · Sun May 31 05:23:00 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई पाँच प्रतिशत कर लगाउने प्रस्ताव हटाउन माग गरेका छन्।
सरकारले आगामी आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई पाँच प्रतिशत कर लगाउने प्रस्ताव बजेटमा गरेको छ। यसको अहिले आलोचना भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)