फिल्म ‘मास्टर्नी’ अनि गीत चाहिँ ‘म्याथ सिक्ने भए…’, अलि मिलेन कि प्रियंका !
kalakarmi.com · Wed Jul 15 10:26:04 GMT 2026

काठमाडौं– अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ यही भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको शीर्षकले नै दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ ।
यसैबीच, मंगलवार यो एउटा प्रमोसनल गीत सार्वजनिक गरियो । क्यूएफएक्स सिनेमा हलमा आयोजित गीत प्रीमियर समारोह निकै भव्य रह्यो, जहाँ प्रियंकामाथि फूलकै वर्षा गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)