सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन
khabarhub.com · Sun May 31 05:40:37 GMT 2026

तेह्रथुम – विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)