मुख्यमन्त्री कँडेलले चार मन्त्रालय आफैँले सम्हाल्ने
nepalpress.com · Wed Jul 15 10:57:27 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् हेरफेर गर्दै चार मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने भएका छन्।
नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले बुधवार राजीनामा दिएपछि मुख्यमन्त्री कँडेलले उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने निर्णय गरेका हुन्। यसका लागि उनले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष नियुक्ति, हेरफेर र कार्यविभाजनको सिफारिस गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)