प्रधानमन्त्री कार्यालयअगाडि करारका कर्मचारीको धर्ना [तस्वीरहरू]
nepalviews.com · Wed Jul 15 11:13:32 GMT 2026

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने सरकारको तयारीसँगै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् ।
हिजोदेखि आन्दोलित कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)