नेपालको बाढीमा ३२० भारतीय नागरिक बेपत्ता
bishowkhabar.com · Sat Aug 29 04:51:03 GMT 2026

काठमाडौं- भारतले नेपालको रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा ३२० भारतीय नागरिक बेपत्ता भएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार ८४ भारतीय नागरिकको उद्धार भइसकेको छ भने १४९ जना चीनबाट सुरक्षित नेपाल पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)