म गृहमन्त्रीबाट हटेपछि मिटरब्याजीले न्याय पाउन सकेनन् : नारायणकाजी श्रेष्ठ
nagariknews.nagariknetwork.com · Wed Jul 15 11:21:23 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तराई–मधेसमा मिटरब्याजको पीडादायक शोषणका कारण हजारौँ गरिब जनताको जीवन बर्बाद भइरहेको बताएका छन्।
जनकपुरबाट संघीय राजधानी काठमाडौँतर्फ पैदल मार्च गरिरहेका पीडितहरूको आन्दोलनलाई समर्थन गर्दै नेता श्रेष्ठले उनीहरूलाई तत्काल न्याय दिन सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)