अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
ratopati.com · Wed Jul 15 11:33:01 GMT 2026

तेहरान । अमेरिकाले इरानका बन्दरगाहमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि इरानले अमेरिकालाई फाइदा पुग्ने अन्य महत्त्वपूर्ण निर्यात मार्गसमेत बन्द गर्ने चेतावनी दिएको छ । यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप सङ्कट गहिरिने चिन्ता बढाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बुधबार जारी गरेको विज्ञप्तिमा अमेरिकाका सहयोगीहरूलाई लाभ पुग्ने सबै ऊर्जा निर्यात मार्ग आवश्यक परे सबैका लागि खुला रहने वा सबैका लागि बन्द गरिने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)