कुखुरापालक किसानलाई ५० करोड राहत
makalukhabar.com · Wed Jul 15 11:31:57 GMT 2026

ललितपुर । सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गराएको छ ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)