प्रधानमन्त्री बालेनको राजीनामा र विद्यार्थी नेताको रिहाइको माग गर्दै अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)
setopati.com · Wed Jul 15 11:29:25 GMT 2026

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री बालेन शाहको राजीनामा र पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइको माग गर्दै बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारविरूद्ध नाराबाजी गर्दै प्रधानमन्त्री शाहले नैतिक जिम्मेवारी लिएर तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)