कानुनमन्त्रीले सभामुखलाई बुझाइन् सरकारले ल्याउँदै गरेका १६६ वटा विधेयकको सूची
barnanmedia.com · Wed Jul 15 11:28:04 GMT 2026

सरकारले संसद्लाई विजनेशको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
साथै मन्त्री गौतमले सरकारले ल्याउँदै गरेका १६६ वटा विधेयकको सूची सभामुख डोलप्रसाद अर्याललाई बुझाएकी छन् । १६६ वटा विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसद्मा दर्ता गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)