पार्किङमा राखेको ट्याक्टर आफैं गुड्दा बालकको मृत्यु, एक जना घाइते
onlinekhabar.com · Wed Jul 15 11:29:43 GMT 2026

३१ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा एक जना बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि ब्याक भई करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)