विस्थापित सुकुम्बासी पुनर्स्थापना माग गर्दै संसदमा दर्ता भयो सार्वजनिक महत्त्वको प्रस्ताव
setopati.com · Wed Jul 15 11:38:00 GMT 2026

प्रतिनिधिसभामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबर्जस्ती निष्कासन तथा अलपत्र भएकाहरूको पुनर्स्थापनाको विषयलाई लिएर जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको प्रस्तावको नेकपा एमालेका सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरेन राईले समर्थन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)