मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रस लुम्बिनीलाई जैविक सूक्ष्मदर्शी हस्तान्तरण
newsofnepal.com · Wed Jul 15 11:35:43 GMT 2026

काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी (NRCS), लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी (Biological Microscope) हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)