नक्कली नोट र नोट छाप्ने मेसिन सहित ६ जना पक्राउ
setopati.com · Wed Jul 15 11:43:37 GMT 2026

रूपन्देही प्रहरीले नक्कली नेपाली नोट र नोट छाप्ने मेसिन सहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले गोप्य सूचनाका आधारमा गरेको अपरेसनको क्रममा एक जना भारतीय नागरिक र पाँच जना नेपाली सहित ६ जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)