बुटवलबाट नक्कली नोट छाप्ने मेसिनसहित ६ जना पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jul 15 11:37:43 GMT 2026

बुटवलबाट नक्कली नोटको कारोबारमा संलग्न एक जना भारतीयसहित ६ जना पक्राउ परेका छन्।
बुटवल उपमहानगरपालिका ६ स्थित नेपलगञ्ज रोडमा रहेको एक पसलबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ६ जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)