कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन् : सोनाम भुट्टी
onlinekhabar.com · Sun May 31 06:30:08 GMT 2026

१७ जेठ, सर्खेत । डोल्पाकी शिक्षाकर्मी सोनाम भुट्टी गुरुङले कर्णालीका दुर्गम बस्ती अझै पनि राज्यको मूलधारबाट टाढा रहेको गुनासो गरेकी छन् ।
वीरेन्द्रनगरमा जारी कर्णाली छोरी सम्मेलनको ‘प्रेरणाको प्रतिविम्ब’ सत्रमा बोल्दै गुरुङले डोल्पा, मुगु र हुम्लाका हिमाली क्षेत्र राज्यले प्रदान गर्ने आधारभूत आवश्यकताबाट समेत वञ्चित भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)