भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा निर्माण सुरु
nepalviews.com · Wed Jul 15 11:49:16 GMT 2026

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माण हुने भएको छ ।
गुम्बा भवन निर्माणको शिलान्यास गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)