कङ्गो–युगान्डाको इबोला संकटमा विश्वव्यापी सहयोगको खाँचो : डब्लुएचओ
nepalbahas.com · Sun May 31 06:35:54 GMT 2026

कङ्गो–युगान्डाको इबोला संकटमा विश्वव्यापी सहयोगको खाँचो : डब्लुएचओ
१७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दी पुनर्विचार गर्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)