चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
baahrakhari.com · Wed Jul 15 11:58:11 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग लिएको ६ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले खड्कालाई बुधबार नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)