मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
nepalsamaya.com · Wed Jul 15 12:00:33 GMT 2026

दाङ। यहाँस्थित जखेरा तालको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको छ। दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा सरोवर उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित छ।
चुरे पहाडको फेदमा अवस्थित छ, जखेरा। नजिकै मुसुण्डी गाउँ, उतरतर्फ चुरे पहाड र पहाडको बीचमा सरोवर। यस्तै दृश्यले यहाँ आउने जो कोही लठ्ठ पर्ने गरेको बताइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)