सेब्रु नृत्यसहित कोलोराडोमा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
onlinekhabar.com · Sun May 31 06:51:12 GMT 2026

१७ जेठ , कोलोराडो । शेर्पा समुदायको मौलिक ‘ सेब्रु नृत्य ‘ सहित अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस रूपमा मनाइएको छ।
शेर्पा सङ्घ कोलोराडो र डलासस्थित नेपालको महावाणिज्य दूतावासको संयुक्त आयोजनामा वेस्टमिन्स्टरस्थित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को एभरेस्ट हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)