किन फिफाले ल्यायो र फेरि हटायो ‘गोल्डेन गोल’ नियम ?
kalakarmi.com · Wed Jun 24 02:27:30 GMT 2026
काठमाडौं- विश्व फुटबलको इतिहासमा ‘गोल्डेन गोल’ नियमलाई एक समय खेलको रोमाञ्च बढाउने उपायका रूपमा हेरिएको थियो। फिफाले सन् १९९३ मा यो नियम लागू गरेको थियो ।
यस नियमअनुसार निर्धारित ९० मिनेटपछि खेल बराबरी भएमा अतिरिक्त समयमा जसले पहिलो गोल गर्छ, खेल त्यही क्षण समाप्त हुने र उक्त टोली विजेता घोषित हुने व्यवस्था थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)