महामारीको जोखिम भएपछि २२९ शवको डीएनए संकलन गरी जमिनमुनि गाडिने
nepallive.com · Sat Aug 29 04:56:05 GMT 2026

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि जिल्लामा हालसम्म २३३ वटा शव संकलन भएका छन्। तीमध्ये चारवटा शवको पहिचान भइसकेको छ भने २२९ वटा शव अझै पहिचान हुन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)