श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन
khabarhub.com · Wed Jul 15 12:15:00 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं.८१) सर्वसम्मतबाट अनुमोदन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)