फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित
khabarhub.com · Wed Jul 15 12:12:42 GMT 2026

दोलखा – वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै तरकारी उत्पादन गर्दै परिवारको पोषण सुधार र आत्मनिर्भरताको यात्रामा अघि बढिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)