श्रममन्त्री भन्छन्- बाध्यकारी श्रम र मानव बेचबिखन अन्त्यका लागि सरकार प्रतिबद्ध छ
onlinekhabar.com · Wed Jul 15 12:11:02 GMT 2026

३१ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बाध्यकारी श्रम, आधुनिक दासत्व र मानव बेचबिखन जस्ता गम्भीर समस्या समाधानका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा ‘अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९)’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)