मधेस प्रदेशको मिडिया काउन्सिल सदस्यको विज्ञापनविरुद्ध मुद्दा
baahrakhari.com · Wed Jul 15 12:24:28 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशको मिडिया काउन्सिलले सदस्य पदका लागि आह्वान गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।
अधिवक्ता रकीप्रसाद साहले प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयसहित तीन कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दिएका हुन् । ऐनविपरीत विज्ञापन आह्वान भएकाले रिट निवेदन दर्ता गरेको साहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)