जेलमुक्त भएलगत्तै बेचन झालाई अख्तियारमा पठाइयो
baahrakhari.com · Wed Jul 15 12:33:29 GMT 2026

काठमाडौं । बेचन झा जेलमुक्त भएका छन् । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा दोषी ठहर भएका झा कैद काटेर जेलमुक्तल भएका हुन् ।
२०८१ असार १४ गते पक्राउ गरेका झा त्यतिबेला पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, मंगलबार उनलाई एक वर्षमात्रै कैद सजाय र १० हजार जरिवाना तोकिएपछि उनको कैद सजायको अवधि पूरा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)