संसद्बाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभाको बुधबारको बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नम्बर बुँदा अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)