सम्पत्ति छानबिन विवादमा नेपाल बारले खटायो ‘एमिकस क्युरी’
baahrakhari.com · Wed Jul 15 12:47:00 GMT 2026

काठमाडौं । सम्पत्ति छानबिन आयोगको विवादमा सर्वोच्च अदालतको सहयोगी (एमिकस क्युरी) का लागि नेपाल बार एसोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई खटाएको छ ।
सर्वोच्चले उक्त विवादमा पूर्ण इजलासमा सुनुवाइ प्रयोजनका लागि नेपाल बारलाई दुईजना वरिष्ठ अधिवक्ता पठाउन असार २६ गते आदेश दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)