लगातार दोस्रो खेलमा पीएसजीको पुनरागमन, इन्जुरी समयका दुई गोलले जोगियो
ratopati.com · Sat Aug 29 05:03:17 GMT 2026
पेरिस ।पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले लिग १ को उपाधि रक्षा अभियानको सुरुआतमा लगातार दोस्रो साता दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रोमाञ्चक बराबरी खेलेको छ। इन्जुरी समयमा दुई गोल थप्दै पीएसजीले लिललाई स्तब्ध बनाएर अंक खोसेको हो।
व्यवस्थापक डेभिड एन्चेलोटीको नेतृत्वमा लिल लगातार दोस्रो जिततर्फ अघि बढेको देखिन्थ्यो। टोलीका लागि दुवै गोलको अवसर ओलिभर जिरुले सिर्जना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)