प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
ratopati.com · Wed Jul 15 13:01:12 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)