सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री
khabarhub.com · Wed Jul 15 13:01:24 GMT 2026

काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन चाहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)