प्रतिनिधिसभा बैठक अब १५ दिनपछि बस्ने
baahrakhari.com · Wed Jul 15 13:03:58 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक अब १५ दिनपछि मात्रै बस्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी दिए ।
सांसदहरूलाई मतदाता तथा नागरिकसँग पुग्न समय आवश्यक भएको महसुस गरेको भन्दै pgn] स्थगित गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)