मधेशमा ध्वनि प्रदूषण रोक्न डीजे बाजा नियन्त्रण गर्ने निर्णय
onlinekhabar.com · Sun May 31 07:46:27 GMT 2026

१७ जेठ, जनकपुरधाम । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेशमा बढ्दै गएको डीजे आतंक तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने भएको छ ।
मधेशको आठवटै जिल्लामा डीजे नियन्त्रण गर्ने निर्णय गरेको हो । ध्वनि प्रदूषण नियन्त्रणका लागि सार्वजनिक स्थलमा प्रयोग हुने डीजे तथा अन्य अत्यधिक आवाज निकाल्ने उपकरणलाई सुरक्षा निकायको समन्वयमा नियन्त्रण गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने लगायतको निर्णय पनि बैठकले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)