पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो सम्पत्ति विवरण बुझाए
barnanmedia.com · Wed Jul 15 13:02:06 GMT 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्।
बुधबार भट्टराईले सम्पत्ति छानबिन आयोगसमक्ष आफ्नो सम्पत्ति विवरण बुझाएका हुन्। काठमाडौँको केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमा सम्पत्ति विवरण बुझाइएको डा. भट्टराईको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)