उषा भण्डारी अन्नपूर्ण स्पाइकरको ब्रान्ड एम्बासडर
baahrakhari.com · Wed Jul 15 13:07:32 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य उषा भण्डारी नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् ।
बुधबार सुमिरा स्पोर्ट्स भेन्चरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किंग्स र स्टार आउटसाइड हिटर उषा भण्डारीबीच तीन वर्षका लागि सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)